विराटनगर । विराटनगरको भुमिप्रशासन चोकस्थित कान्तिपुर स्कुलको चमेनागृहमा आगलागी भएको छ ।
आगो निभाउने प्रयास जारी रहेको छ ।
केहि दिन अघि मात्रै घटनास्थल नजिक नै फर्निचर हाउसमा आगलागी भएको थियो ।
थप विवरण चाडै आउने छ ।