बुढीगंगाको नितेस पेट्रोलपम्पमा आगलागी हुँदा घाईते कर्मचारीको मृत्यु

<span class='c1'>बुढीगंगाको नितेस पेट्रोलपम्पमा आगलागी</span> <span class='c2'>हुँदा घाईते कर्मचारीको मृत्यु</span>

विराटनगर । गत कार्तिक ७ गते बुढीगंगा–४ स्थित नितेश पेट्रोलपम्पको काउन्टरमा आगलागी हुँदा घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिद्युत सर्ट भएर आगलागी हुँदा विराटनगर–४ का गान्धी मण्डल र अशोक चौधरी घाईते भएका थिए ।

घाईतेमध्ये गम्भीर घाईते मण्डलको टिचिङ अस्पताल काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । अर्का घाईते चौधरी उपचारपछि घर फर्किसकेका छन् । उनी सामान्य घाईते भएका थिए ।

मण्डल र चौधरी त्यहाँका कर्मचारी थिए । बिद्युत सर्ट भएर काउन्टरमा एक्कासी आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्