अग्रवालसभाद्वारा गौ सेवा सदनलाई १८ थान बाकस हस्तान्तरण

<span class='c1'>अग्रवालसभाद्वारा गौ सेवा सदनलाई</span> <span class='c2'>१८ थान बाकस हस्तान्तरण</span>

विराटनगर । गोपाष्टमीको पावन अबसरमा नेपाल अग्रवाल सभा विराटनगरले जतुवा स्थित श्री कृष्ण गौ सेवा सदन लाई १८ थान रकम संकलन गर्ने बाकस हस्तान्तरण गरेको छ।

गौ सेवा सदनमा आयोजित एक कार्यक्रममा सभाका अध्यक्ष विशाल केडियाले श्री कृष्ण गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाललाई उक्त बाकसहरु हस्तान्तरण गर्नु भएको हो।


गौशालामा रहेका गाईहरुको उचित व्यवस्थापनमा सहयोग होस भन्ने हेतुले उक्त बाकस हरु प्रदान गरिएको जनाएको छ । उक्त बाकसहरुमा व्यक्तिहरूले नगदका अतिरिक्त डीजीटल साधनहरू फोनपे, ईसेवा,पेटियाम आदिबाट समेत रकम प्रदान गर्न सक्ने जानकारी सभाका महासचिव अभिषेक तोदीले जानकारी दिनुभयो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्