हाजिरीजवाफ प्रतियोगितामा मेरिल्याण कलेज प्रथम

<span class='c1'>हाजिरीजवाफ प्रतियोगितामा मेरिल्याण</span> <span class='c2'>कलेज प्रथम</span>

विराटनगर । अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विराटनगरस्थित मेरील्याण्ड कलेज प्रथम भएको छ ।

अन्तराष्ट्रिय लेखा दिवस परेर आइक्यानले कक्षा १२ का विद्यार्थीहरुको लागि आयोजना गरेको प्रतियोगितामा मेरील्याण्ड प्रथम भएको हो ।

प्रतियोगितामा सगरमाथा स्कुल द्वीतीय र कान्तिपुर कलेजले तृतीय भएको छ । विजयी हुने विद्यार्थीहरुलाई आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डी. वी. क्षेत्री तथा आइक्यान विराटनगरका कोअर्डिनेसन कमिटिका अध्यक्ष अस्वीनी बंशलले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए। सोही अवसरमा लेखा सम्बन्धी तालिम पनि विद्यार्थीहरुलाई दिइएको थियो ।

व्यवस्थापन शिक्षामा अब्बल सावित भएको मेरील्याण्ड कलेज अक्तिरिक्त क्रियाकलापहरुमा पनि अगाडि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्