लायन्स क्लबको आयोजनामा एक दिने स्वास्थ्य चेकअप

<span class='c1'>लायन्स क्लबको आयोजनामा एक</span> <span class='c2'>दिने स्वास्थ्य चेकअप</span>

लायन्स क्लबहरुको आयोजनामा विराटनगरमा एक दिने स्वास्थ्य चेकअप आयोजना भएको छ । करिब २ सय बढी प्रहरी र म्यादी प्रहरीलाई मधुमेह, विशेसज्ञ डाक्टरको सेवा लगायतका स्वास्थ्य जाँच गरिएको थियो ।

साथै, खानेकुराको डाइट कसरी व्यवस्थित गर्ने बिषयमा समेत जानकारी दिइएको क्लब कि संयोजक एकता थापा सुबेदीले जानकारी दिईन ।

सामाजिकरुपमा बिभिन्न कार्य गर्दै आएको उक्त क्लबले जनताको सुरक्षामा खटिने प्रहरीहरुलाई स्वास्थ्य चेकअप गरेको हो । यस्ता खालका कार्यक्रम आगामी दिनमा समेत गर्दै जाने संयोजक सुबेदीले जानकारी दिईन ।

लायन्स क्लव अफ पाथीभरा, शिभम्, एक्टिभ, मिडसिटी, गोग्राह, रानी र धरानको घोपा यूनाईटेड तथा लियो क्वल घोपा यूनाइटेडको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्