उम्मेदवार भोट माग्न आए तर मतदाता शिक्षा सिकाएनन्(भिडियोसहित)

उम्मेदवार भोट माग्न आए तर मतदाता शिक्षा सिकाएनन्(भिडियोसहित)

विराटनगर । यसपटकको चुनावमा भोट माग्न धेरै उम्मेदवार घर आगानमा आए तर भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा सम्बन्धी खासै नपाइएको भेटिएको छ ।

अबको केहीदिन मात्र बाकी रहेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको चुनावमा उठेका उम्मेदवारले आफ्ना मदतादाहरुलाई भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा प्रदान नगर्दा मतदाताहरु अझै अन्यौलमा छन् ।

पाटीको झन्डा र चुनावी प्रचार प्रसारका पर्चा लिएर पुग्ने तर मतपेटीकामा भएको चुनाव चिन्हलाई कसरी सही छाप हान्ने अनि मतपेटीका कसरी पट्याउने भन्ने बारे अनविज्ञ छन् मतदाताहरु ।

यसै सम्बन्धी सहकर्मी प्रेम देवान तयार पारिएको एक भिडियो रिर्पोट हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्