मोरङ ६ का स्वतन्त्र उम्मेदवार टेक बहादुर घरदैलोमा, भन्छन ‘जनताले मलाई पत्याउछन्’

<span class='c1'>मोरङ ६ का स्वतन्त्र उम्मेदवार टेक</span> <span class='c2'>बहादुर घरदैलोमा, भन्छन ‘जनताले मलाई पत्याउछन्’</span>

विराटनगर । देशभर स्वतन्त्र उमेदवारको चर्चा रहेको बेला विराटनगर ११ निवासी टेक बहादुर अधिकारीले पनि मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ उम्मेदवार दिएका छन् ।

उनी हाल जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् ।

उनी जनताका गुनासो सुनेर त्यसलाई सम्बोधन गरेर जनतालाई मत माग्न व्यस्त रहेका छन् ।

जनता पुराना राजनीतिक दलबाट कुनै विकास सम्भव नरहेको हुनाले यसपटक जनताले नयाँ अनुहारलाई मौका दिने उनले बताए ।

उक्त क्षेत्रमा एमालेबाट लालबाबु पण्डित र गठबन्धनबाट डा. शेखर कोइराला चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्