विराटनगर १२ बाट छलाख बराबरको ताला–चाबी पक्राउ

<span class='c1'>विराटनगर १२ बाट छलाख</span> <span class='c2'>बराबरको ताला–चाबी पक्राउ</span>

विराटनगर । प्रहरीले निर्वाचनको माहौलको मौका छोपेर जोगबनीबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको छ लाख २० हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ ।

विराटनगर–१२ दरैयामा भारतबाट भित्र्याइएको ताला चावीसहितका सामान प्रहरीले बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्