तेह्रथुममा प्रतिस्पर्धी उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसाले

<span class='c1'>तेह्रथुममा प्रतिस्पर्धी उम्मेदवारले एकसाथ</span> <span class='c2'>मतपत्र मतपेटीकामा खसाले</span>

तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारहरुले एकसाथ मत खसालेका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् ।

दुबै उम्मेदवारले जिल्लाको जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन् ।

मतदानपछि दुबै उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्