मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला

<span class='c1'>मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा</span> <span class='c2'>शंकास्पद वस्तु फेला</span>

मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

लालभित्तीमा एउटा टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको शंकास्पद वस्तु आइतबार बिहान करिब साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ।

हाल घटनास्थललाई मानिसको आवतजावत बन्द गरेर सुरक्षित राखेको उपरीक्षक काेइरालाले जानकारी दिए।

शंकास्पद देखिएको सो वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्