धनकुटामा नेकपा एमालेका नेता राजेन्द्रकुमार राईको गाडी नियन्त्रणमा

<span class='c1'>धनकुटामा नेकपा एमालेका नेता</span> <span class='c2'>राजेन्द्रकुमार राईको गाडी नियन्त्रणमा</span>

विराटनगर । नेकपा एमाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य धनकुटाका उमेदवार राजेन्द्रकुमार राईको गाडीमा मतदाता बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिइएको छ ।

पाख्रिबास–४ थाक्लेमा मतदाता बोेकिरहेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्