मोरङको क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डलको फराकिलो मतको अग्रता

<span class='c1'>मोरङको क्षेत्र नम्बर ५ मा</span> <span class='c2'>योगेन्द्र मण्डलको फराकिलो मतको अग्रता</span>

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले अग्रता लिएका छन् । यो समाचार तयार पार्दा सम्म १७५० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले ७३० मत पाएका हुन् । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ६७० र जसपा उम्मेदवार राजकुमार यादवले ३०० मत पाएका छन् ।


विराटनगरको आर्दश माविमा आज १ बजेबाट क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्