समानुपातिक मतपरिणाम सार्वजनिक,कांग्रेसले सुरुवाती अग्रता

<span class='c1'>समानुपातिक मतपरिणाम सार्वजनिक,कांग्रेसले</span> <span class='c2'>सुरुवाती अग्रता</span>

काठमाडौं । निर्वाचनआयोगले प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छ। जसमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

कांग्रेस ६८८२ मतसहित अग्रस्थानमा छ। दोस्रोमा एमाले ५७९९, तेस्रोमा स्वतन्त्र पार्टी ४३३७, चौथोमा माओवादी २३३७, पाँचौंमा राप्रपा १५९७, छैटौंमा नेककिपा ५८९, सातौंमा जसपा ५७४ मत ल्याएका छन्।

त्यस्तै कांग्रेस लुम्बिनी र बागमती प्रदेशमा अग्रस्थानमा छ भने एमाले गण्डकी र प्रदेश १ मा अग्रस्थानमा छ। मधेसमा प्रदेशमा भने जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको मत परिणाम भने सार्वजनिक गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्