मोरङमा कुन क्षेत्रमा को अगाडी ?

मोरङमा कुन क्षेत्रमा को अगाडी ?

विराटनगर । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा काँग्रेसले अग्रता लिएको छ ।

मोरङको ३ स्थानमा काँग्रेस र १ स्थानमा एमाले, १ स्थानमा माओवादी र एक स्थानमा स्वतन्त्रले अग्रता लिएको निर्वाचन कार्यालयले जनएको छ ।

कुन क्षेत्रमा कस्को अग्रता ?

मोरङ १
एमालेका घनश्याम खतिवडा २७४१
काँग्रेसका डिग बहादुर लिम्बू २०३२

मोरङ २
काँग्रेस सुजता कोइराला ३५२६
एमालेका ऋषिकेश पोखरेल ३५३३

मोरङ ३
काँग्रेस सुनिल कुमार शर्मा ३१३२
एमालेका भानुभक्त ढकाल १५७३

मोरङ ४
माओवादीका अमनलाल मोदी ७१९९
एमालेका विनोदप्रसाद ढकाल ४९६७

मोरङ ५
स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ६२८१
माओवादीका शिवकुमार मण्डल ४२९४
जसपका राजकुमार यादव ३९७२

मोरङ ६
काँग्रेस डा. शेखर कोइराला २७८५
एमालेका लालबावु पण्डित २३८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्