मोरङ ४ मा मोदी अगाडी

<span class='c1'>मोरङ ४ मा</span> <span class='c2'>मोदी अगाडी</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उमेदवार अमनलाल मोदीले प्रतिस्प्रर्धी एमालेका बिनोद ढकालसँग मनान्तर बढाउँदै लगेका छन् । कटहरी र ग्रामथानको मतगणना गर्दा मोदी दुई हजार ७५५ मतले अगाडी रहेका छन् ।

ग्रामिण क्षेत्रका पालिकाको वडामा ढकालले कुनैपनि वडामा मोदीलाई लिड गर्न सकेका छैनन् । हालसम्म मोदीले ८६८८ मत र ढकालले ५ हजार ९३३ मत पाएका छन् । मोदीलाई विराटनगर भित्र केहि डर भएपनि अहिलेसम्मको मतको अवस्था हेर्दा उनको विजयी संभावना बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्