मोरङमा प्रदेशसभातर्फ कसको मत कति ?

मोरङमा प्रदेशसभातर्फ कसको मत कति ?

मोरङ क्षेत्र नम्बर १ (१)
उमाकान्त गौतम,एमाले (९०४६ )
कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७०९३)

मोरङ क्षेत्र नम्बर २ को गणना हुन बाँकी
मोरङ क्षेत्र नम्बर २ ( १)
गणेश उप्रेती,माओवादी केन्द्र (४४७८)
दानबहादुर,कार्की,एमाले (४१६१)
मोरङ क्षेत्र नम्बर २ (२ ) लिलाबल्भ अधिकारी,एमाले (७०५२)
विनोद कार्की,काँग्रेस .(५७६०)

मोरङ क्षेत्र नम्बर ३ (१)
मानबाहुदर लिम्बू,काँग्रेस (१८२८६)
दिलिप कुमार राई,एमाले (१८५८)
मोरङ क्षेत्र ३ (२) मत गणना हुन बाँकी

मोरङ क्षेत्र नम्बर ४ (१)
जय प्रकार चौधरी,एमाले (१२४९७)
गुरुराज घिमिरे,काँग्रेस (१२४२३)
मोरङ क्षेत्र नम्बर४ को (२) गणना हुन बाँकी

मोरङ क्षेत्र नम्बर ५ (१)
गयननन्द मण्डल विजयी,नेपाली काँग्रेस
मोरङ क्षेत्र नम्बर ५ (२)
अमृत अर्याल,काँग्रेस (६५२२)
जयराम यादव,जसपा (३९१४)

मोरङ क्षेत्र नम्बर ६ (१)

रीता न्यौपाने,एमाले (९९३४)
जीवन आचार्य,माओवादी केन्द्र (९०५८)

मोरङ क्षेत्र नम्बर ६ (२) गणना बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्