मोरङ ५ मा माओवादीका मण्डल भन्दा जसपाका यादव अगाडी, स्वतन्त्रका मण्डल एक नम्बरमा

<span class='c1'>मोरङ ५ मा माओवादीका मण्डल भन्दा जसपाका</span> <span class='c2'>यादव अगाडी, स्वतन्त्रका मण्डल एक नम्बरमा</span>

विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डल दोस्रोबाट तेस्रो स्थानमा झरेका छन् । उनलाई उछिन्दै जसपाका राजकुमार यादवले १० हजार ६१४ मत ल्याएका छन् । मण्डलको १० हजार ४४७ मत छ ।

यो क्षेत्रमा स्वतन्त्रका उमेदवार योगेन्द्रप्रसाद मण्डल निरन्तर अग्रस्थानमा छन् । उनले हालसम्म १४ हजार ७५२ मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम रंगेलीको ४, ५, ६ र ७, धनपालथानको १, २, ३, ४, ५, ६ र ७, जहदाको ५ र ६, विराटनगरको १३ र १४ को हो । अहिले विराटनगर १५ को मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्