मोरङ ५ (ख) मा काँग्रेसका अर्याल तीन हजार मतले अगाडी

<span class='c1'>मोरङ ५ (ख) मा काँग्रेसका</span> <span class='c2'>अर्याल तीन हजार मतले अगाडी</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) मा नेपाली काँग्रेसका नेता अमृत अर्यालले प्रदेश सरकारका स्वास्थ्य मन्त्री जसपाका नेता जयराम यादवलाई झण्डै तीन हजार मतान्तरणले पछि पारेका छन् ।

हालसम्म जहदा गाउँपालिकाको २, ४ र विराटनगर महानगरपालिका १४, १७ र १५ को गणना सकिदाँ अर्यालको ८ हजार ४८५ र जसपाका यादवको ५ हजार ५८३ मत छ ।

यस निर्वाचन क्षेत्रमा रजेश कुमार बानिया (राप्रपा) एक हजार ७१४ मत, धनेस्वोर ऋषिदेव (दाव भित्रको खुकुरी) ९४ मत रहेको छ । यसैगरी जनमत पार्टीका आनन्न लाल यादव (होर्न) ९५ मत रहेको छ । लौरो चुनाव चिन्हकी बसन्तीदेवी यादवको २०९, साइकल चिन्हबाट उमेदवार रामवती शाह ३६५, लाल्टिनका नरेशकुमार लाभ ४६ र बल्बका रामलाल सुतिहार ६३ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्