मोरङको कुन क्षेत्रमा कस्को अग्रता ?

<span class='c1'>मोरङको कुन क्षेत्रमा</span> <span class='c2'>कस्को अग्रता ?</span>

विराटनगर । हालसम्मको मोरङ ६ क्षेत्रको मत परिणाम
मोरङ क्षेत्र-१
एमाले, घनश्याम खतिवडा ८१४८
काँग्रेस, डिग बहादुर लिम्बू ७०७९

 

मोरङ क्षेत्र-२
काँग्रेस,सुजता कोइराला १०५२७
एमाले, ऋषिकेश पोखरेल ११३४२

मोरङ क्षेत्र- ३
काँग्रेस, सुनिल कुमार शर्मा १५७७४
एमाले,भानुभक्त ढकाल ९४७४
राप्रपा (हलो),रोखा थापा ३३५२

मोरङ क्षेत्र-४
माओवादी,अमनलाल मोदी १९७५०
एमाले, विनोदप्रसाद ढकाल ११३३०

मोरङ क्षेत्र-५
स्वतन्त्र उम्मेदवार, योगेन्द्र मण्डल (चापाकल) १४७५२
माओवादी, शिवकुमार मण्डल १०४६५
जसपा, राजकुमार यादव १०५९६

मोरङ क्षेत्र-६
डा. शेखर कोइराला,काँग्रेस १२४३९
लालबाबु पण्डित,एमाले १०२८०

मोरङ प्रदेश तर्फ हालसम्मको मत परिणाम

प्रदेशसभा तर्फ
मोरङ क्षेत्र- १ (१)
उमाकान्त गौतम,एमाले (९९९९ )
कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७५४८)

मोरङ क्षेत्र- १ (२) को गणना हुन बाँकी

मोरङ क्षेत्र- २ ( १)
गणेश उप्रेती,माओवादी केन्द्र (४७८२)
दानबहादुर कार्की,एमाले (४५७७)
मोरङ क्षेत्र- २ (२ )
लिलाबल्भ अधिकारी,एमाले (७२१७)
विनोद कार्की,काँग्रेस .(६१५२)
मोरङ क्षेत्र- ३ (१)
मानबाहुदर लिम्बू,काँग्रेस (१८२८६)
दिलिप कुमार राई,एमाले (१३८५८)
मोरङ क्षेत्र- ३ (२) मत गणना हुन बाँकी

मोरङ क्षेत्र-४ (१)
जय प्रकार चौधरी,एमाले (१३५६३)
गुरुराज घिमिरे,काँग्रेस (१३१५५)
मोरङ क्षेत्र-४ को २ गणना हुन बाँकी

मोरङ क्षेत्र-५ (१)
गयननन्द मण्डल विजयी,नेपाली काँग्रेस
मोरङ क्षेत्र-५ (२)
अमृत अर्याल,काँग्रेस (८४८९)
जयराम यादव,जसपा (५५८५)
मोरङ क्षेत्र-६ (१)
रीता न्यौपाने,एमाले (१०८७७)
जीवन आचार्य,माओवादी केन्द्र (१०४५१)

मोरङ क्षेत्र-६ (२) गणना हुन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्