विराटनगर । विराटनगर ११मा भोलिदेखि श्रीमदभागवत महापुराण महोत्सव हुने भएको छ।
जेष्ठ नागरिक सेवा समाज केन्द्रिय कार्यालय विराटनगरको आयोजनामा विराटनगर ११, नयाँ गुद्री पश्चिममा मंसिर ८ गतेदेखि १५ गतेसम्म महापुराण महोत्सव हुने लागेको हो ।
जेष्ठ नागरिकको सहयोगको लागि अक्षय कोष निर्माण गर्नको लागि महापुराणको आयोजना गरिएको आयोजकले जनाएको छ ।