मोरङ ४(ख) मा भीम पराजुली अगाडी

मोरङ ४(ख) मा भीम पराजुली अगाडी

विराटनगर । मोरङ क्षेत्र नम्बर ४(ख) प्रदेशसभा तर्फ भीम पराजुलीले अग्रता बढाइरहेका छन् ।

नेपाली काँग्रेसका पराजुलीले ९ सय १४ मत ल्याउदा नेकपा एमालेका जीवन घिमिरेले ८ सय ८६ मत ल्याएका छन् ।

मोरङ क्षेत्र- ४(ख) मा ३२ हजार ८ सय ६५ मत खसेको छ ।

घिमिरे पूर्व सामाजिक विकासमन्त्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्