मोरङ ३ मा काँग्रेसका सुनिल शर्मालाई ११ हजार मतको अग्रता

<span class='c1'>मोरङ ३ मा काँग्रेसका सुनिल</span> <span class='c2'>शर्मालाई ११ हजार मतको अग्रता</span>

विराटनगर । एमालेको गढ मानिएको मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले भारी मतको अग्रता लिएका छन् ।

हालसम्म एमालेका भानुभक्त ढकालसँग ११ हजार मतको अग्रता बनाएका हुन् ।शर्माले २४ हजार ९६२ मत पाएका छन् ।

ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार रेखा थापाले ५ हजार ६८८ मात्रै मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्