मोरङ ४(२) मा पराजुलीको अग्रता

मोरङ ४(२) मा पराजुलीको अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ (२) मा नेपाली काँग्रेसका भीम पराजुलीले एमालेका जीवन घिमिरेसँग ९०८ मतको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार पराजुलीले ४ हजार ८२८ र घिमिरे ३ हजार ९२० मत पाएका छन् ।

हालसम्म कटहरी गाउँपालिकाको १, २ र ३ तथा विरायटनगर १ को गणना भएको छ । पराजुली विराटनगरका पूर्व मेयर हुन् ।

घिमिरे प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री । २०७४ को निर्वाचनमा घिमिरे यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्