मोरङ क्षेत्र-६ (२) मा कांग्रेसका केदार कार्कीको अग्रता

मोरङ क्षेत्र-६ (२) मा कांग्रेसका केदार कार्कीको अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा प्रदेश १ मा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा काँग्रेसका नेता केदार कार्कीले अग्रता कायम राखेका छन् ।

मन्त्री कार्कीले सुरुवात चरण बाट नै अग्रता कायम गरेका हुन् ।

कार्कीले १ हजार ८ सय २४ मत ल्याएर अग्रता कायम गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका पर्शुराम बस्नेतले १ हजार ४ सय ५ मत ल्याएर पछ्याउँदैछन् ।

यस्तै राप्रपाका उम्मेदवार राजेश मास्केले १ हजार ४ र स्वतन्त्रबाट उठेका गोपाल रेग्मीले ७३३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्