मोरङ ३ मा गणना सकिनु अगाडी नै शर्मा विजयी

<span class='c1'>मोरङ ३ मा गणना सकिनु</span> <span class='c2'>अगाडी नै शर्मा विजयी</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा मतगणना अगाडी नै नेपाली काँग्रेसका सुनिल शर्मा विजयी भएका छन् ।

पछिल्लो परिणाम अनुसार ११ हजार १८६ मत गणना हुन बाँकी रहँदा शर्मा एमालेका ढकाल भन्दा २० हजार ५७१ मतले अगाडी रहेका हुन् ।

हालसम्म गणना मत ८६ हजार १९१ पुगेको छ । शर्माले ४३ हजार १६४ र एमालेका ढकालले २२ हजार ५९३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्