विराटनगरको कुश गार्डनमा भोलि सेलिब्रेटी सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने

विराटनगरको कुश गार्डनमा भोलि सेलिब्रेटी सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने

विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा भोलि सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने भएको छ ।

कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम हुने भएको हो ।

सेलिब्रेटी सेफ तरुण कुमार, अमित महतो आरागन इन्चयुष्टिका डाइरेक्टर र विद्यार्थीहरुसँग टक-सो कार्यक्रम रहेको कुश गार्डनका संचालक सिजन पोखरेलले जानकारी दिए ।

कुश गार्डनको निमन्त्रणामा भारतबाट सेफ तरुण कुमार बिहिबार विराटनगर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्