बुढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रु घाइते

<span class='c1'>बुढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा</span> <span class='c2'>एक पैदलयात्रु घाइते</span>

विराटनगर । मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रु घाइते भएका छन् ।

सोमबार साँझ मोरङको बुढीगंगा-१ टंकिसिनुवारी चोकमा को.१ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगा-२ का करिब ५५ वर्षीय भददु राजवंशीलाई घाइते भएका हुन् ।

घाइते राजंवशीलाई उपचारका लागि विराटनगर मेडिकल एण्ड शिक्षण अस्पताल लगिएको स्थानीयले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्