क्षयरोग निवारण संस्थालाई ट्रष्टको सहयोग

<span class='c1'>क्षयरोग निवारण संस्थालाई</span> <span class='c2'>ट्रष्टको सहयोग</span>

विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङलाई विराट नेपाल मेडिकल ट्रष्टले ११ लाख ५० हजार बराबरको सामाग्री सहयोग उपलब्ध गराएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रणको ६७ औं दिवसको अवसरमा मंगलबार ट्रष्टले लोबेड १५ थान, म्याटरेस १५ थान, झुल १७ थान, चप्पल ५० जोर, तन्ना १७ थानसहितका सामान उपलब्ध गराएको हो ।

संस्थाले प्रदेश १ मा एम।डी.आर क्षयरोग बिरामीहरुलाई ब्यवस्थापन गर्नको लागि ग्लोबल फण्ड कार्यक्रमको सहयोगमा डी.आर क्षयरोग बिरामीहरुको लागि आवास गृह सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्