विराटनगर । सुनसरी क्षेत्र- ४ मा सञ्चारमन्त्री समेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार कार्की १ सय १२ मतान्तर विजयी भएका हुन् ।
प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
कार्कीको निकटतम् प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।
फोटो:फाइल