विराटनगरबाट फरार प्रतिवादी पक्राउ

<span class='c1'>विराटनगरबाट फरार</span> <span class='c2'>प्रतिवादी पक्राउ</span>

विराटनगर । विराटनगरबाट फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०६।१६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार प्रतिवादीलाई विराटनगर महानगरपालिका-६ का २८ बर्षीय शेखर कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) को प्रहरी टोलीले पक्राउ गरेको हो ।

खोज तलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात सम्मानित अदालतले कैद भुक्तानको लागी जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्