अप्टिकल फाइबर चुँडिदा अवरुद्ध भएको एनसेलको मोबाइल सेवा पुनः सञ्चालनमा

<span class='c1'>अप्टिकल फाइबर चुँडिदा अवरुद्ध भएको</span> <span class='c2'>एनसेलको मोबाइल सेवा पुनः सञ्चालनमा</span>

विराटनगर । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको सेवा पुनः सञ्चालनमा आएको छ ।

आज बिहानदेखि अवरुद्ध कम्पनीको सेवा पुनः सञ्चालनमा भएको हो ।

अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको एनसेल विराटनगर शाखा प्रमुख चान्द इराकिले बताए ।

ग्राहकले मोबाइल तथा डेटा सेवा प्रयोग गर्न पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्