तेस्रो विराटनगर बास्केटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने

<span class='c1'>तेस्रो विराटनगर बास्केटबल प्रतियोगिताको</span> <span class='c2'>फाइनल खेल शुक्रबार हुने</span>

विराटनगर । विराटनगरमा जारी विद्यालयस्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएको छ ।

पुरुष तर्फ समूह बिजेता हुँदै बिकेभीएम र उपबिजेता हुँदै सगरमाथा स्कुल फाईनल प्रवेश गरेको हो ।

त्यसैगरी महिलातर्फ पोखरीया स्कुल बिजेता र अरनिको स्कुल उपबिजेता हुँदै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

दुबै फाईनल खेल मङ्सिर २३ गते शुक्रवार कोबास कलेजको बास्केटबल कोर्टमा हुनेछ।

बास्केटबल कपको पहिलो संस्करण विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करण भने इटहरीको विश्व आदर्श स्कुलले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्