विराटनगर पुष्पलाल चौकमा रेमिटको सेवा केन्द्र

<span class='c1'>विराटनगर पुष्पलाल चौकमा</span> <span class='c2'>रेमिटको सेवा केन्द्र</span>

विराटनगर । मोरङ ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाले विराटनगर महानगरपालिकाको पुष्पलाल चौकमा सेवा केन्द्र संचालनमा ल्याएको छ । प्रदेश नं एकका प्रदेशसभा सदस्य भीम पराजुलीले बिहीबार एक कार्यक्रमकाबीच केन्द्र उद्घाटन गरेका थिए ।

व्यवस्थापकदेखि संचालक समितिमा समेत महिलाहरुमात्र रहेको रेमिटले यसअघि टंकीसिनवारीमा केन्द्र संचालनमा ल्याएको थियो ।

संस्थाकी अध्यक्ष उमा घिमिरेले सहकारीमा महिला शेयर सदस्य संख्या पनि अत्याधिक रहेको बताउँदै वचत र ऋण परिचालनमा अनुशासित भएर अघि बढ्दै आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्