विराटनगरमा बसोबास गर्ने किराँत धर्मालम्बीहरुले मनाए उद्यौली पर्व (फोटो फिचर)

<span class='c1'>विराटनगरमा बसोबास गर्ने किराँत धर्मालम्बीहरुले</span> <span class='c2'>मनाए उद्यौली पर्व (फोटो फिचर)</span>

विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली बिहीबारबाट विधिवत रुपमा सुरु भएको छ । किराँतीहरुले बर्षमा २ पटक मनाईने उभौली र उद्यौली पर्व आफ्ना पितृहरुलाई सम्झेर यो पर्वलाई मनाउने गर्दछन् ।

विशेषगरी बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमा को दिन विविध सास्कृतिक कार्यक्रम गरी मनाउने गर्दछन् ।
विहिबार मुलुकभर विभिन्न जिल्लाहरुमा छरिएर बसोबास गर्दै आएका किराँती समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । यसै विच विराटनगरमा पनि राई, लिम्बु र याक्खाहरुले पनि आफ्ना पितृहरुलाई सम्झेर विविध सास्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

 

विराटनगरमा किँरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले विराटनगर १५ स्थित माङखिम मन्दिर परिसरमा रहेको चुम्लुङको नव निर्मित भवनको परिसरमा संयुक्त चासोक तङनाम अर्थात न्वागी पुजा गरेका छन् भने किराँत राई यायोक्खाले विराटनगरमा ११ साकेल थालमा विविध कार्यक्रम गरी उद्यौली पर्व मनाएका फोटो फिचर  :

तस्वीर  : प्रेम देवान /  सुरन्जन लिम्बु आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्