क्युएफएक्स सिनेमाको तेश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

<span class='c1'>क्युएफएक्स सिनेमाको तेश्रो वार्षिकोत्सवको</span> <span class='c2'>अवसरमा रक्तदान कार्यक्रम</span>

विराटनगरको भाटभटेनीस्थित क्युएफएक्स सिनेमाको तेश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

विराटनगरमा बिहिबार आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

क्युएफएक्सले वार्षिकोत्सवको अवसरमा बिहिबार ५० प्रतिशत छुटमा चलचित्र देखाएको क्युएफएक्स सिनेमाका अफिसर साजन बज्लेराचार्य जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्