हुस्सु बढेसँगै विराटनगरमा सवारी साधनलाई ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सुरु

<span class='c1'>हुस्सु बढेसँगै विराटनगरमा सवारी साधनलाई</span> <span class='c2'>‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सुरु</span>

विराटनगर । सवारी दुर्घटना न्यूनिकरणकका लागि ट्राफिक प्रहरीले सवारी साधनमा ‘रिफ्लेटिक्भ स्टिकर’ टाँस्ने अभियान सुरु गरिएको छ । हुस्सु लागेको समयमा दुर्घटना संभावना जोखिम धेरै हुने भएकोले शुक्रबारबाट ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।

प्रहरी साहयक निरीक्षक तुलामणी आचार्यको नेतृत्वमा सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्न थालिएको छ । विराटनगर महानगरपालिका– १९ घिनाघाट चौकदेखि सुरु गरिएको अभियानमा साईकल, टिफर, तथा बेलगाडा समेतमा स्टिकर टाँसिएको आचार्यले जानकारी दिए ।

‘पछिल्लो समय तराईको चिसो बढेसँगै मौसम परिवर्तन भएको छ, हुस्सु लाग्न थालेको छ । यो समय दुर्घटनाको जोखिम बढ्न सक्ने सम्भावना धेरै हुन्छ,’उनले आवर विराटनगरसँग भने,‘दुर्घटना जोखिम नियन्त्रणका लागि सवारी साधानमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो ।’ जिल्ला ट्राफिक प्रहरीले जाडोसँगै सुरु भएको हुस्सुमा सवारी साधन चालक सचेत भएर सुस्त गतिमा हाँक्नका लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्