विराटनगरको सिटी सिनेमाद्धारा दर्शकलाई क्रिमस अफर

<span class='c1'>विराटनगरको सिटी सिनेमाद्धारा</span> <span class='c2'>दर्शकलाई क्रिमस अफर</span>

विराटनगर । विराटनगरमा २ तिनपैनीमा रहेको सिटी सिनेमाले क्रिमस अफर ल्याएको छ । आइतबारदेखि विहिवार ९डिसेम्बर १८ तोरिख देखि २२ ० सम्म चलचित्रको टिकट रमक छुट आफर ल्याएको हो ।


छुट अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न पाइने सिटी सिनेमाका व्यवस्थापक शंखर मेहेताले जानकारी दिए । उनका अनुसार अन्य समय शुक्रबार, सनिवार र आइतबार तीन सय र सोमबार र बिहिबार २५० टिकट दर रहेकोमा विशेष क्रिमसलाई लक्षित गरी टिकटमा छुट अफर ल्याएको हो । ‘हामीले सिटी सिनेमामा क्रिसमस अफर ल्याएका छौँ, आइतबार देखि बिहिबारसम्म’ उनले भने,‘अफर अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्