स्वाधिन मधेस जनअभियानको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

<span class='c1'>स्वाधिन मधेस जनअभियानको छलफल</span> <span class='c2'>तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न</span>

विराटनगर । स्वाधिन मधेस जनअभियानका संयोजक कैलाश महतोको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इ.मनोजकुमार रोहितको नेतृत्वमा आज (सनिवार) विराटनगर स्थित पुसेट इन्जिनियरिङ क्याम्पसमा पछिल्लो समयको राजनीतिक घटनाक्रमका विषयमा रहेर विविध छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

.अहिलेको शासन व्यवस्था चित्त बुझ्दो नभएको भन्दै र समानुपातिक निर्वाचन प्रणालीमा जातिय समावेशिता हुनुपर्ने माग सहित माग २७ गतेबाट आन्दोलन गरिने छलफलबाट पारित भएको इ. मनोजकुमार रोहितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्