संचारिका समूहको आयोजनामा तीन दिवसीय तालिम सुरु

<span class='c1'>संचारिका समूहको आयोजनामा तीन</span> <span class='c2'>दिवसीय तालिम सुरु</span>

विराटनगर । संचारिका समूहको आयोजनामा तीन दिवसीय तालिम सुरु भएको छ ।

प्रजनन स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि आज (आइतबार) देखि विराटनगरमा तीन दिने तालिम सुरु भएको हो ।

तालिमको पहिलो दिन प्रजनन स्वास्थ्य अधिकारका क्षेत्र विषयमा अधिवक्ता शर्मिला श्रेष्ठले कार्यपत्र पेश गरेकी थिइन्।

दोस्रो शेसनमा भने पुनम पौडेलले आफ्नो प्रस्तुति दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्