विराट एक्स्पोको अवधी तीनदिन थपियो

<span class='c1'>विराट एक्स्पोको अवधी</span> <span class='c2'>तीनदिन थपियो</span>

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसकोे मैदानमा आयोजना भइरहेको विराट एक्स्पाको अवधी बढाएर ९ गते शनिबारसम्म पु¥याइएको छ ।

यस अगाडी ६ गते समापन गर्ने तयारी गरिएको एक्स्पोमा अवलोकन गर्नेको संख्या बढ्दै गएपछि ९ गतेसम्म सञ्चालन गरेर १० गते समापन गर्ने तयारी गरिएको हो ।

एक्स्पोका प्रचार–प्रसार संयोजक नन्दकिशोर राठीका अनुसार चारदिनमा ७० हजारले अवलोकन गरिसकेका छन् ।

हालसम्म ६ करोड आसपासको कारोबार भईसकेको छ । एक्स्पोलाई अझै केहिदिन राख्नुपर्ने देखिएपछि आयोजक उद्योग संगठन मोरङले त्यसको म्याद थप्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्