विराटनगरको राउण्ड टेबल नेपालद्वारा न्यानो कपडा वितरण

<span class='c1'>विराटनगरको राउण्ड टेबल नेपालद्वारा</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर । विराटनगरको राउण्ड टेबल नेपालद्वारा न्यानो कपडा वितरण गरेको छ ।

बिहिबार राउण्ड टेबल नेपालले विराटनगरस्थित राधाकृष्ण राइस मिलका श्रमिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

चिसो बढेसगै राधाकृष्ण राइस मिलमा कार्यरत ५० जना श्रमिकलाई ज्याकेट,सुईटर साथै न्यानो कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा राइस मिलका उपस्थित मध्ये एकजनाले जाडोको बेलामा न्यानो कपडा वितरण गरेर सहयोग पुर्‍याएकोमा खुसी व्यक्त गरे ।

राउण्ड टेबल नेपालले वितरण पक्षात श्रमिकहरुलाई साँझको खाजा पनि खुवाएको थियो । राउण्ड टेबल नेपालले सामाजिक कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्