माओवादी केन्द्र प्रदेश कमिटीद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

माओवादी केन्द्र प्रदेश कमिटीद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका प्रदेश सांसदहरूलाई सम्मान गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिको आयोजनामा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि र प्रदेशमा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको हो ।

प्रदेश १ मा प्रदेशसभामा माओवादी केन्द्रको तर्फबाट समानुपातिक र प्रत्यक्षमा १३ जना सांसद छन् ।

तस्वीर : ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्