माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

विराटनगर । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयनका लागि आज (सोमबार) विराटनगरस्थित प्रदेशसभामा दलको बैठक बसेको हो ।

आजको बैठकबाट सर्वसम्मत दलको नेता चयन गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्