प्रदेश १ माओवादी केन्द्रको संसदीय दलको नेतामा आङ्वो सर्वसम्मत

<span class='c1'>प्रदेश १ माओवादी केन्द्रको संसदीय</span> <span class='c2'>दलको नेतामा आङ्वो सर्वसम्मत</span>

विराटनगर । माओवादी केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो चयन भएका छन् ।

मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो।

दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर मन्त्री हुन् ।

तस्विर : आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्