विराटनगर महानगरको सूचना ट्रोल बन्दै

<span class='c1'>विराटनगर महानगरको सूचना</span> <span class='c2'>ट्रोल बन्दै</span>

विराटनगर । विराटनगर महानगरपालिकाले निकालेको एक सूचना अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।

पुस १२ गते सडक निर्माण सम्बन्धीको बोलपत्रमा अंग्रेजी सूचनाको बिचमा लेखिएका वाक्यले उक्त सुचना ट्रोल बनेको हो ।

पूर्ण नेपाली वा पूर्ण अंग्रेजी नभई उक्त सूचनामा लेखिएका केहि वाक्यले सरकारी कार्यलयले निकालेको उक्त सूचनामा प्रश्न उठेको छ ।

महानगरको आधिकारीक सूचनामा नै गैरजिम्मेबारी पूर्ण रुपमा सूचना प्रकाशित गर्दै गर्दा महानगरको कार्य प्रणालीमा समेत प्रश्न उठेन सक्ने स्थानीयहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्