विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

<span class='c1'>विराटनगरमा तीन दिने</span> <span class='c2'>‘ह्यापिनेस’ कार्यक्रम हुने</span>

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो ।

जीवन जिउने कला र कसरी कलात्मक जिवन जिउने विषयमा ध्यान गराइनेछ । उक्त कार्यक्रमको प्रशिक्षक सुवर्णा बस्नेत सहित तीन जना रहेका छन् । ध्यान शिविरमा नैतिक शिक्षाको बारेमा पनि जानकारी गराइने उनले बताइन् ।

‘ध्यान शिवरमा तनाबमुक्त भएर उत्साहित तरिकाले कसरी काम गर्नेदेखि कलात्मक जीवन जिउने कला सिकाइनेछ,’ उनले भनिन्, ‘तीन दिनसम्म संचालन हुने कार्यक्रममा ५० भन्दा बढीको सहभागि हुनेछ ।’ यो कार्यक्रममा १८ वर्षभन्दा माथि उमेर समूहले भाग लिनेछन् । यो कार्यक्रममा भाग लिन चाहनेले एक हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यस्तो कार्यक्रम विश्वको एक सय ८० देशमा हुने गरेको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्