नेपाली काँग्रेसको संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित

<span class='c1'>नेपाली काँग्रेसको संसदीय दलको</span> <span class='c2'>नेतामा उद्वव थापा निर्वाचित</span>

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।
शुक्रबार भएको काँग्रेसको संसदीय दलको निर्वाचनमा थापाले
१८ मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धि प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन् ।भने अमृत अर्यालले २ मत प्राप्त गरे ।

प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन् ।

निर्वाचित थापा कृष्णप्रसाद सिटौला निकट हुन् । भने, उनी कांग्रेस प्रदेश १ का सभापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्