प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

<span class='c1'>प्रदेश १ मा नयाँ सरकार</span> <span class='c2'>गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान</span>

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् ।

"धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ कोप्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश १ को सभाको सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ती गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा पुस २४ गते आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्