विराटनगरमा भन्सार छलिका सामान बरामद

<span class='c1'>विराटनगरमा भन्सार छलिका</span> <span class='c2'>सामान बरामद</span>

विराटनगर । प्रहरीले विराटनगर–१६ खोक्साहा र दरैयाबाट २ लाख तीन हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले नियन्त्रणमा लिइएको हो ।

भारतबाट नेपाल ल्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, मोटरपार्टस्, ग्याँस चुलोको बर्नर लगायतका सामान इलाका प्रहरी कार्यालय रानीले बरामद गरेर भन्सार कार्यालय बुझाएको मोरङ प्रहरीका प्रहरी नायवज उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्