विराटनगरमा रामायण पाठ हुने

विराटनगरमा रामायण पाठ हुने

विराटनगर । विराटनगरमा नेपाल अग्रवाल महिला मंच आयोजनामा रामायण पाठ हुने भएको छ।

अतिथि सदनमा पौष २२ गते देखि माघ १ गते सम्म रामायण पाठ हुने भएको हो ।

रामायण पाठको वाचन पण्डित गिरधर गोपाल आसोपा एवम् पण्डित सुशील आसोपाले गर्ने छन् । रामायण पाठ प्रति दिन बिहान ९:०० बजे देखि १२:३० बजे सम्म र दिउँसो २:०० बजे देखि वाचन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन (पौष २२ गते शुक्रबार) दिउँसो २:३० बजे देखि कलश यात्रा हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्